भरतपुर । तेस्रो संस्करणको पीएफसी इमर्जिङ कप–२०८१ क्वाटरफाइनल खेलहरु आज (मंगलबार) बाट सुरु हुँदै छन् । क्वाटरफाइनल खेल अन्तर्गत आज दुई खेल हुनेछन । पहिलो क्वाटरफाइनलमा दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र पारिजात इंग्लिश बोर्डिङ स्कूल खेल्नेछन । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पारिजात इंग्लिश बोर्डिङ स्कूलले…