रामेछाप । नेपाली हिन्दु नारीहरूको पर्व भनिँदै आएको तिज अब हिन्दु नारीहरूको मात्र होइन, सबै नेपाली नारी र पुरुषको समेत साझा पर्व बन्दै गएको छ । विगतमा विवाहित छोरी चेलीहरूको माइत जाने, दर खाने, दुःख–सुख साट्ने तथा दिदी–बहिनी र माइती बिचको आपसी सद्भाव बढाउने पर्व तिज युग र चेतनाको परिवर्तनसँग बदलिएको छ । जम्मा तिजको…