Logo

५१ नेपालीको यूएईमा दुई महिनामै मृत्यु

काठमाडौं । पछिल्ला दुई महिनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत ५१ जना नेपालीको मृत्यु भएको छ। यूएईस्थित नेपाली दूतावासका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा उक्त संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। दूतावासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, साउन महिनामा ३२ र भदौमा १९ जनाको मृत्यु भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही…