फिल्म क्षेत्रमा आउनु भनेको व्यक्तिगत फाइदाको लागि होइन, आफ्नो अठोट र सन्तुष्टिको लागि हो । सिकेर, जानेर आउनु उपयोगी हुन्छ । तर केवल पर्दामा देखिनको लागि मात्र आउने हो भने दुःख नगरेकै राम्रो । सुशील राजोपाध्याय - कलाकार एवम साहित्यकार काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो…