Logo

इटहरीमा आईआईसी इनोभेक्स, विराटनगर इन्टरनेशनल विजेता

इटहरी । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.०’ तीन दिनको भव्य यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ । साउन ४ देखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा आयोजना गरिएको यस महोत्सवले देशभरका १६ वटा कलेजका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउँदै सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गरेको हो । यसपटक विराटनगर इन्टरनेशनल…