काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार हुने भनिएको मोटरसाईकल ¥याली तथा सभा गर्न निषेध गरेको छ । शुक्रबार एक सूचना जारी गरि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी गराएको हो । शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु गरेको…