काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को वरिष्ठ उपाध्यक्षका उम्मेदवार कर्मा शेर्पाले राजेन्द्र सापकोटाको समूहले चुनाव जित्ने दावी गरेका छन् । ट्रेकिङ व्यवसायीहरुसँगको एक छलफल कार्यक्रममा बोल्दै शेर्पाले यस्तो दाबी गरेका हुन् । शेर्पाले टानलाई गतिशिल र पर्यटन क्षेत्रलाई मर्यादित बनाउन सापकोटा समूहले चुनाव जित्नैपर्ने जिकिर गरे । उनले टानलाई पर्यटन क्षेत्रको लिडिङ संस्थाको…