काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मंगोलियाका गैर आवासीय महामहिम राजदूत गानबोल्ड डम्बजावबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार प्रधान सेनापतिको कार्यकक्ष जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटघाटमा आपसी चासोका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत…