काठमाडौं । बेलायतमा एक नेपाली व्यवसायीले संचालन गरेको फाइन डाइन रेष्टुरेन्टले ‘वेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको छ। झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ’ ग्रुपद्वारा सञ्चाालित फाइन डाइन रेष्टुरेन्टले ‘वेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको हो । आइतबार बेलुका रेडिङ शहरमा आयोजित ‘इंग्ल्याण्ड्स अवाड्र्स २०२५’ मा उक्त पुरस्कार घोषणा गरिएको…