काठमाडौं – हमासले सोमबार चार मृतक इजरायली बन्धकको नाम सार्वजनिक गर्दै शव फिर्ता गर्ने तयारी गरेको जनाएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जेनरल एफि डेफ्रीनका अनुसार, फिर्ता गरिने बन्धकहरूमा गाई इलोज, योसी शराबी, विपीन जोशी र डेनियल पेरेज रहेका छन्। सेनाका अनुसार इलोजको मृत्युबारे उनका परिवारलाई अक्टोबर ७, २०२३ को हमलाको ५६ दिनपछि जानकारी दिइएको…