Logo

तेह्रथुमको फेदापमा आगलागी, घटनास्थल पुग्दै सुरक्षाकर्मी

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भइरहेको छ । जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको अनुमान गरिएको छ । पछिल्लो जानकारीअनुसार दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् । आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा सदरमुकाम र आसपासका चौकीबाट प्रहरी तथा सेनाको…