काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दैँछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको २३ औं वार्षिक प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची पनि रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा…