Logo

दीपक खड्काको स्पष्टीकरण : ‘खड्का ल्यान्ड’बाट चार वर्षअघि अलग भएको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गासम्बन्धी विवादमा आफू अब सम्बन्धित नभएको बताएका छन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँग उनले ‘खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनी’सँगको आफ्नो कानुनी तथा व्यवस्थापकीय सम्बन्ध चार वर्षअघि नै अन्त्य भएको दाबी गरेका छन् । उनका अनुसार आर्थिक अभावका बीच कम्पनीका संरचना सम्हाल्दै आएका अरू साझेदारलाई…