Logo

बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका घडियाल गोही तेस्रो पटक प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्ज भित्रको खौराहा खोलामा पाँच भाले र पाँच पोथी गरी १० वटा घडियाल गोही छोडिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायकरथी पुरन भक्त घले बर्दिया…