Logo

छायाँनाथ र ललितपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध

मुगु । मुगुको एक मात्र छायाँनाथ रारा नरपालिका र ललितपुर महानगरपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना गरेका छन् । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम र ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महार्जनबिच बिहीवार छायाँनाथ रारा नगरपालिकाको कार्यालयमा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ ।  छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भामले…