Logo

हरेक संघर्षमा जस्तै जेनजीमा पनि दलित सहभागिता भएन

काठमाडौं । हरेक संघर्षमा जस्तैः जेन्जी संघर्षमा पनि दलितको प्रतिनिधीत्व नभएकोप्रति जेन्जी अगुवाले आक्रोश व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनीहरुले जेन्जी सरकारमा प्रतिनिधीत्वको मागसमेत राखेका छन् । जनक परियारले जेनजीहरुका माग पुरा नगरिए भन्दै आक्रोश व्यक्त गरेका छन् । परियारले हरेक आन्दोलनमा जस्तैः जेन्जी आन्दोलनमा पनि दलितहरुले महत्वपूर्ण भूमिका खेलेकोले प्रतिनिधीत्वको…