Logo

काठमाडौंको बुद्धनगरमा एकजना पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । डेरा गरेर बस्ने ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरले बताएकाे छ । एसपी भट्टराईका अनुसार उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर अस्पताल पठाएको थियो । उनले आत्मदाहको प्रयास गरेको पाइएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ । यसअघि,…