Logo

भारतमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सभामा सहभागी हुन मन्त्री कुलमान घिसिङ प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं महासभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट अपरान्ह भारतको नयाँ दिल्ली पुगेका हुन् । कार्तिक १० देखि १३ गतेसम्म नयाँ दिल्लीमा हुने सभामा ४०…