सिरहा । आज छठ पर्वको मुख्य दिनमा सिरहाका विभिन्न तलाउ, नदी र पोखरीहरूमा व्रतालुहरूले विधिपूर्वक उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व सम्पन्न गरेका छन् । हजारौं भक्तजन बिहानैदेखि पवित्र स्नान, पूजा र अघ्र्यका लागि घाटमा भेला भएका थिए । श्रद्धा, भक्ति र अनुशासनको प्रतीक यस पर्वमा महिलाहरूले चार दिनसम्म निराहार व्रत बसेर सूर्यदेव र…