Logo

मोन्था समुद्री आँधी तीव्र हुँदै, कात्तिक १३–१६ सम्म पूर्वी नेपालमा बढी प्रभाव

काठमाडौं । अरब सागर र बंगालको खाडीमा विकसित मौसम प्रणालीका कारण देशका विभिन्न भागमा यो साता मध्यमदेखि भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ। अरब सागरको महाराष्ट्र तटीय क्षेत्रमा उत्पन्न न्यून चापीय प्रणालीको प्रभावले आज (कात्तिक १०) नेपालभरि आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। उच्च…