दृष्टिकोणनेपालको ट्रान्स आन्दोलन अहिले दोबाटोमा छ । एकातर्फ, यो आंदोलनले बहिष्कार, क्यान्सिल कल्चर (रद्द संस्कृति), र ‘पीडितपना’को हतियारिकरणमार्फत आफूलाई सबैभन्दा पीडित बनाउने दौडमा लाग्न सक्छ । अर्कोतर्फ, यसले बहस, आत्मसमीक्षा र विचारको विविधतालाई अँगाल्दै, पूर्वीय समावेशी दृष्टिकोणमा आधारित परिवर्तनको बाटो अँगाल्न सक्छ ।–सुरेन्द्र पाण्डे सारा शुलमैनको क्रान्तिकारी पुस्तक ‘कन्फिल्ड इज नट अबुस’(वैचारिक द्वन्द्व दुव्र्यवहार होइन)…