काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको बताएकी छन् । शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकार सफल रहेको भन्दै यस्तो धारणा राखेकी हुन् । उनले भनिन्,‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको…