Logo

सूदुरका जिल्लामा ४६ हजार नयाँ मतदाता : सबैभन्दा कम बाजुरामा

बाजुरा । सूदुरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र सूदुरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले…