Logo

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा आपूर्ति गर्नका लागि आवश्यक पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भएपनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने…