Logo

साम्राज्यवादीहरू राजनीति भन्दा बाहिरका मानिसहरूलाई नेपालको शासनसत्ता सुम्पन्न चाहन्छन् : कैलाश ढुङ्गेल

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेकपा एमाले भदौ २३ र २४ को विनाशकारी घटना पछि बिस्तारै तङ्ग्रिएर अहिलेको अवस्थामा आएको बताएका छन् ।नेकपा एमाले रामेछापको बैठकलाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले तीन महिना बिचमा एमाले पूर्ववत् अवस्थामा फर्किएको बताए । ‘नेपाली कांग्रेस अहिले बामे सर्दै छ, एमालेले आफूलाई उभ्याएको छ…