Logo

विराटनगरमा बस्नेतको गाडीमाथि रातो मसी छ्यापियो, ‘अराजकता सहिँदैन’ नेता बस्नेतको चेतावनी

काठमाडौं — मोरङको विराटनगरमा आइतबार साँझ एमाले नेता महेश बस्नेत सवार गाडीमाथि छ्यापिएको रातो मसीले स्थानीय राजनीति मात्रै होइन, राष्ट्रिय तहमै चर्चा र आलोचना जन्माएको छ। ‘प्रतिकार’ देखाउन खोजिएको यो कदमलाई बस्नेतले भने सीधै अराजक गतिविधिको संज्ञा दिँदै कडा चेतावनी दिएका छन्। घटना सार्वजनिक भएको केही मिनेटमै बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाए। “विरोध लोकतन्त्रको सौन्दर्य…