काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता’ बारे राजनीतिक तथा नागरिक समाजको दृष्टिकोण गोलमेच छलफल कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गरेर साँच्चिनै भ्रष्टाचारमुक्त नेपाल…