काठमाडौं । परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले बुधबार राजधानीमा खबरदारी सभा गरेको छ । अभियानले पुरानो सोच, नीति र नेतृत्वका कारण देश अपेक्षित विकासको बाटोमा जान नसकेको ठहर गर्दै अब चुनाव मात्र होइन, नयाँ सोच र नयाँ खोज आवश्यक भएको सन्देश दिएको छ । अभियानका अनुसार २०४७ सालपछि भएका हरेक निर्वाचनबाट सत्ता फेरिए…