Logo

ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित राजनीतिक नेतृत्वलाई आगामी हप्ता बयानका लागि बोलाउने तयारी गरेको छ। बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले बाँकी सबै सरोकारवालासँग बयान लिने तयारी गरेको जानकारी दिए। “हामी सबैलाई बोलाउँछौँ। अर्को हप्ता बोलाउँछौँ,” अध्यक्ष कार्कीले भने। जेनजी आन्दोलनका…