Logo

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्र संस्थानले सञ्चालन गर्न लागेको गोरखापत्र एकेडमीले देशको अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने बताएका छन् । विहीबार गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषक तथा सञ्चारकर्मीहरुको सहभागिता सराहनीय भएको बताए । विमर्शले अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र सम्भावनासहित…