काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई औपचारिक रूपमा विघटन गर्ने निर्णय लिएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गत कात्तिकमा गठन गरिएको उक्त आयोगको अध्यक्षता हरिप्रसाद रिजालले गर्दै आएका थिए। आयोग खारेज भएसँगै १ हजार ४ सय ४४ पदाधिकारी र कर्मचारीको रोजगारी समाप्त…