Logo

यो चुनाव सामान्य होइन, देशको दिशा तय आधार हो : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा नलिन आग्रह गरेका छन् ।सर्लाही–३ क्षेत्रमा आयोजित चुनावी भेटघाट तथा सम्बोधन कार्यक्रममा श्रेष्ठले मतदातालाई अपिल गर्दै यो चुनावले देशको भविष्य र दिशालाई निर्णायक रूपमा निर्धारण गर्ने बताएका हुन् ।उनले भने, ‘यो चुनावमा केवल भोट हालेर मात्र पुग्दैन, हाम्रो…