Logo

आज २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । आज नेपाली सेनाले २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ । आज राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ ।सेनाले यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक…