Logo

श्रीमती आफ्नै सुत्ने कोठामा मृत फेला, श्रीमान फरार

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिला आफ्नै घरभित्र बिभत्स अवस्थामा मृत फेला परेकी छिन् । फतुवा विजयपुर नगरपालिका वडा नं. ०६ पेटभर्वा टोल बस्ने २८ वर्षीया आरती देवी यादव आइतबार दिउँसो मृत फेला परेकी हुन् । फागुन ३ गते बिहान करिब ११ः५० बजेको समयमा ४२ वर्षीय महन्थ राय यादव र उनकी श्रीमती आरती…