काठमाडौं । एनआरएन अभियन्ताहरूले यही अप्रिल ७ तारिख भित्र गैर आवासीय नेपाली संघ (एनआरएनए) को सदस्य बन्न आग्रह गरेका छन् । उनीहरूले आपसी विवाद त्यागी काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनमा सहभागी हुन पनि अपिल गरे । शुक्रवार भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा एनआरएनए उच्चस्तरीय समितिका…