Logo

अन्तर्राष्ट्रिय ब्राण्ड बिल्डिङ्ग, मार्केटिङ्ग र कम्युनिकेशन कन्फ्रेन्स– ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ आयोजना हुँदै

काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना यहि भाद्र १९ र २० गते ललितपुरको द प्लाजामा हुने भएको छ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा सञ्चालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो…