Logo

आजको मौसम : पहाडी र हिमाली भू-भागका केही स्थानमा वषाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई…