काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपतिको जापान भ्रमणको क्रममा विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् ।बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपतिको जापान भ्रमणको बारेमा जानकारी दिदैँ उनले भ्रमणका क्रममा दुई देशबीच व्यापार लगानी, मानव संघ साधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा आपसी…