बाजुरा। प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद विक स्मृति पत्रकारीता पुरस्कारबाट दुई जना पत्रकार सम्मानित भएका छन् ।सम्मानित हुनेमा पत्रकार प्रकाश सिंह र सन्तोषी रावल रहेका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कार यो बर्ष पत्रकार सिंह र रावललाई प्रदान गरिएको प्रेश…