Logo

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारलाई सर्वसम्मत गराउन आग्रह

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी मैदानमा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरुले सहयोगका लागि आग्रह गरेका छन् । उनीहरुले सर्वसम्मत रुपले आफूहरुलाई निर्वाचित गराउनपनि अन्य दलका उम्मेदवारहरुलाई अनुरोध गरेका छन् । समुदायका तर्फबाट ६ जना प्रत्यक्ष र १५ जना समानुपातिक उम्मेदवार चुनावी मैदानमा छन्। काठमाडौँ १ बाट सुरेन्द्र पाण्डे, काठमाडौँ १०…