Logo

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद रमेश मल्लले रुबीकुमारी ठाकुरलाई समर्थन गरेको जनाएका हुन् ।उनले भने, ‘हाम्रो दलको तर्फबाट श्रम संस्कृति पार्टीको तर्फबाट उपसभामुखमा प्रस्ताव गरिनु भएका मधेसको छोरी नेपालको छोरी, नवयुवा रुवी…