Logo

देउवाद्वारा तीन भातृ संस्थामा अध्यक्ष नियुक्त

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तीनवटा भातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । आज (मंगलबार) सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा अध्यक्ष नियुक्त गरेका हुन् । सभापति देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल, भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग…