Logo

खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समूहको शक्ति प्रदर्शन

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पुर्णबहादुर खड्का तीन दिन देखि सुर्खेतमा छन् । नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका छन् । पार्टीको बृहत् एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ । खड्काले शनिबार देउवा समूहको भेलालाई सम्बोधन गर्नेछन् । १४ औँ महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कर्णाली प्रदेश…