Logo

कांग्रेसको कार्यबाहक सभापतिमा पूर्णबहादुर खड्का

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि भारत गएपछि कार्यबहाक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । खड्कालाई कार्यवाहक तोकेर भारत गएका हुन् । सभापति तथा प्रधानमन्त्री देउवा आज भारत गएका हुन् । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि…