Logo

बाराको कोल्हवी नगरपालिकामा कांग्रेसका उम्‍मेदवार निर्वाचित

बारा । बाराको कोल्हवी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन्। नगरपालिकाको मेयरमा रामप्रासद चौधरी र उपमेयरमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार रामप्रसादले निकटतम् प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७ सय बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । चौधरीले ९ हजार १०५ मत ल्याउँदा एमालेका भण्डारीले ८ हजार ३०७…