Logo

गभर्नर अधिकारीको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुँदैछ । बिहीबार सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि पेशी तोकिएको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाई प्रारम्भ भएपनि समय अभावका कारण बिहिबारको लागि तय भएको थियो । बिहिबार…