काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक बोलाएको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर असार १० गते पोलिटब्यूरो ११ गते केन्द्रीय कमिटी र १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको बताएका छन् । उनका अनुसार एकीकृत पोलिटब्यूरोको बैठक पार्टी कार्यालयमा र केन्द्रीय कमिटी बैठक कार्की ब्याङ्क्वेटमा हुने छ…