Logo

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

तनहुँ । सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ७ घर भएका व्यास नगरपालिका २ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरेर बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरिले नियन्त्रमा लिएकाे जनाएकाे छ । बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत…