Logo

कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट नबढाएको हो ?: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा कमिसन नआउने भएर बजेट घटाएको हो रु’ भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाइएकोका असन्तुष्टि व्यक्त गरे । “टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य…