काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदमा पेश भएको नयाँ आर्थिक वर्षको बजेट अझ घनिभुत रुपमा समीक्षा गर्ने जनाएको छ । यो पार्टीले बजेटको सही सदुपयोगका लािग समाजवादको लक्ष्य पुरा गर्नेगरी कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकमा दलका…